राष्ट्रपति पौडेलद्वारा कालिका भगवती मन्दिरमा पूजाआराधना
ढोरपाटन (बागलुङ) । राष्ट्रपति रामचन्द्र पौडेलले आज बागलुङ कालिका भगवती मन्दिरमा पूजाआराधना गरेका छन् । सातौं बागलुङ महोत्सव उद्घाटनका लागि बागलुङ पुगेका राष्ट्रपति पौडेलले कालिका मन्दिरको दर्शन गर्नुका साथै पूजाआराधाना...