महानगरले भत्कायो पशुपति क्षेत्रको अनधिकृत संरचना
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पशुपतिको भण्डारखाल क्षेत्रमा बनेका अनधिकृत संरचना भत्काउन थालेको छ । नगर प्रहरीका अनुसार पशुपति क्षेत्र विकास कोष अन्तर्गत नक्सा पास विना निर्माण भएको र पशुपतिको मापदण्ड...