प्रतिनिधि सभाको अर्को बैठक मङ्गलवार ११ बजे बस्ने
काठमाडौँ । प्रतिनिधि सभाको आज बसेको बैठकले पूर्वसांसद श्यामसुन्दर टिवडेवाल र मीना पाण्डेको निधनमा शोक प्रस्ताव पारित गरेको छ। सभामुख देवराज घिमिरेद्वारा प्रस्तुत शोक प्रस्ताव सर्वसम्मतिले पारित भएको हो। पूर्वसांसद...