नवनियुक्त सदस्य अनिता शाहले शपथ लिएसँगै राष्ट्रिय योजना आयोगले पायो पूर्णता
काठमाडौँ । राष्ट्रिय योजना आयोगले पूर्णता पाएको छ । आयोगकी नवनियुक्त सदस्य अनिता शाह ढुङ्गानाले पद तथा गोपनीयताको शपथ लिएसँगै आयोगले पूर्णता पाएको हो । नवनियुक्त सदस्य ढुङ्गानाले आइतबार आयोगका...