‘शेरबहादुर नै हाम्रो नेता र सभापति हुनुहुन्छ, उहाँकै नेतृत्वमा काँग्रेस अगाडि बढ्छ’ : डा. शशांक कोइराला
काठमाडौँ । नेपाली काँग्रेस संस्थापन इतर पक्षका नेता डा. शशांक कोइरालाले पार्टीको आन्तरिक एकता सुदृढ बनाउनु आफ्नो प्रमुख दायित्व भएको बताएका छन् । शुक्रवारदेखि सुरु भएको संस्थापन इतर पक्षको राष्ट्रिय...