वार्ता जारी भइरहेको बेला अमेरिकाले गर्यो इरानमा हवाई आक्रमण
काठमाडौँ । युद्ध अन्त्य गर्न प्रारम्भिक सम्झौताका लागि वार्ता भइरहेको बेला अमेरिकाले इरानी मिसाइल प्रक्षेपण स्थलहरू र समुद्रमा बम बिछ्याउन प्रयोग हुने डुंगाहरूमा हवाई आक्रमण गरेको छ। इरानी सेनाबाट आउने...