सरकारले अर्थतन्त्रमा सकारात्मक भूमिका निर्वाह गर्छ : उपप्रधानमन्त्री श्रेष्ठ
काठमाडौँ । उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले वर्तमान समस्या समाधान गर्न अर्थतन्त्रमा सरकारले सकारात्मक हस्तक्षेप गर्ने बताएका छन्। शुक्रबार काठमाडौँमा भएको २४ औँ फ्लोरा एक्स्पो कार्यक्रममा बोल्दै...