नयाँ निर्वाचन कानुनमा ‘नो भोट’ को व्यवस्था राख्न आयोगको प्रस्ताव
काठमाडौँ । निर्वाचन आयोगले नयाँ निर्वाचन कानुनमा ‘नो भोट’ को व्यवस्था राख्न प्रस्ताव गरेको छ । आयोगले निर्वाचन व्यवस्थापन सम्बन्धी तर्जुमा गर्न तयार गरेको विधेयकको मस्यौदामा (नो भोट) को व्यवस्था समावेश...