रसुवागढी-केरुङ दुईतर्फी व्यापार पूर्ण रूपमा सञ्चालन गर्ने सहमति
रसुवागढी । रसुवागढी–केरुङ नाकामा दुईतर्फी व्यापार र जनताको आवतजावत पूर्ण रूपमा सञ्चालन गर्ने सहमति भएको छ । नेपाल–चीन सीमा व्यापार तथा सहयोग समन्वय संयन्त्रको आज बसेको पहिलो बैठकमा सो सहमति...