५ डिआइजीलाई एआईजीमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय
काठमाडौँ । सरकारले ५ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्ने निर्णय गरेको छ । आज सोमबार बिहान ८:४० मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद्...