संघीय निजामती ऐन टेबुल गर्ने तयारीमा छु : मन्त्री मोदी
जनकपुर । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले सुशासनको सुरुवात गर्नुपर्ने बताएका छन् । नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामती मधेस प्रदेशको दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै मन्त्री मोदीले मधेस...