‘अयोग्य लडाकु’को राहतका लागि प्रारम्भिक प्रक्रिया बुधवारदेखि अघि बढ्ने
काठमाडौँ । मन्त्रिपरिषद्को सोमबारको निर्णयअनुसार प्रमाणीकरण भएका ‘अयोग्य लडाकु’लाई दुई लाख राहत दिन सरकारले बुधवारदेखि आवश्यक प्रक्रिया अघि बढाउने भएको छ । मन्त्रिपरिषद् बैठकले ‘प्रमाणीकरण भएका द्वन्द्व कालका अयोग्य लडाकुलाई...