राष्ट्रपति पौडेलले दिए सांसदहरूलाई चियापनको निम्तो
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रदेश र प्रतिनिधिसभाका सांसदहरूलाई चियापानको निम्तो दिएका छन् । आफूलाई निर्वाचित गरेकोमा धन्यवाद दिन उनले शनिबार बिहान नौ बजेका लागि सांसदहरूलाई बोलाएका हुन् । सांसदहरूसँगै...