सभामुख घिमिरे स्वदेश फिर्ता
काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे बिहीबार स्वदेश फर्किएका छन् । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू)को १४६औँ महासभामा सहभागी भएर सभामुख घिमिरे बिहीबार स्वदेश फर्किएका हुन् । सभामुख घिमिरेले महासभालाई बहराइनको राजधानी...