उपनिर्वाचनको मत परिणामले काँग्रेस सच्चिनु पर्ने देखियो : मीनेन्द्र रिजाल
काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. मीनेन्द्र रिजालले काँग्रेस सच्चिनुपर्ने बताएका छन् । उनले सामाजिक सञ्जालमा एक स्ट्याटस लेख्दै वैशाख १० को उपनिर्वाचन परिणामले काँग्रेसको चरित्र र गतिशीलता पुनर्स्थापित गर्नुपर्ने...