१९ फाल्गुन २०७९, शुक्रबार
उपेन्द्र र महन्थसँग भोट माग्दै सुवास नेम्वाङ
काठमाडौँ । एमालेका तर्फबाट राष्ट्रपतिका उम्मेदवार बनेका सुवासचन्द्र नेम्वाङसहितका एमाले नेताहरुले शुक्रबार जनता समाजवादी (जसपा) र लोकतान्त्रिक समाजवादी (लोसपा) का नेताहरूलाई भेटेर भोट माग्ने भएका छन् । बिहीबार एकीकृत समाजवादी,...