१९ फाल्गुन २०७९, शुक्रबार
उपप्रधानमन्त्री श्रेष्ठ कतार प्रस्थान
काठमाडौँ । उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ कतारको दोहामा हुने अतिकम विकसित मुलुक (एलडीसी) को सम्मेलनमा भाग लिन त्यसतर्फ प्रस्थान गरेका छन् । भ्रमणमा टोलीमा राष्ट्रिय...