सुरक्षाका नाममा विमानस्थलमा यात्रुलाई दुःख नदिन पर्यटन मन्त्रीको निर्देशन
काठमाडौँ । सुरक्षा संवेदनशीलताका नाममा विमानस्थल भित्र यात्रुलाई दुःख नदिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले निर्देशन दिएका छन् । बिहीबार हवाई क्षेत्रका विभागीय प्रमुख तथा विमानस्थलका अधिकारीहरूसँगको...