मेयर र कार्यपालिका सदस्यबीचको विवादले उपमहानगर अनिर्णयको बन्दी, कर्मचारीले पाएनन् तलब
काठमाडौँ । स्वतन्त्रबाट निर्वाचित मेयर हर्क साम्पाङ र राजनीतिक दलहरूबाट निर्वाचित वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरुबीचको द्वन्द्वले लगातार धरानको कार्यपालिका बैठक बस्न सकेको छैन। मेयर साम्पाङले कार्यपालिका सदस्यलाई बोल्न रोकेको र...