‘अग्रगमनमै सरकार जाने हो, पाङ्ग्रा मात्र बदल्न आएको होइन’ : अर्थमन्त्री वाग्ले
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को तर्फबाट राष्ट्रिय सभामा उठेका प्रश्नहरूको जवाफ दिँदै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले लोकतान्त्रिक गणतन्त्रप्रति पूर्ण निष्ठा राख्ने स्पष्ट पारेका छन् । सरकारको वार्षिक नीति...