मृतक मेहताको परिवारलाई राहत र सहयोग गर्न राज्य प्रतिबद्ध
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय सुनसरीले देवानगञ्ज गाउँपालिका-३ कप्तानगञ्जमा यही साउन १० गते राति भएको घटनामा घाइते भएका २२ वर्षीय रवीन्द्र मेहताको उपचारका क्रममा आज निधन भएकोप्रति गहिरो दुःख व्यक्त...