स्वीकृत पद मुनीको कर्मचारी नखटाउने निर्णय गरेको सामान्यले नै पठायो सहसचिवको दरबन्दीमा उपसचिव प्रमुख !
काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आफैले गरेको निर्णयको मसी राम्ररी सुक्न पनि नपाउँदै आफैले उल्ट्याएको भेटिएको छ । माघ २६ गते स्वीकृत दरबन्दीको पदमा मुनिको श्रेणीको कर्मचारी...