स्वास्थ्यकर्मीको सेवा-सुविधा थप गर्ने सरकारको तयारी
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीको थप सेवासुविधाका लागि छुट्टै कार्यविधि बनाउने भएको छ । मन्त्रालयले तयार पारेको कार्ययोजना चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीको सेवासुविधाका लागि छुट्टै...