साढे १५ हजार कर्मचारीले बुझाएनन् सम्पत्ति विवरण
काठमाडौँ । राष्ट्रिय सतर्कता केन्द्रले गएको आर्थिक वर्षमा १५ हजार ४०९ कर्मचारीहरूले सम्पत्ति विवरण नबुझाएको जनाएको छ । केन्द्रले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बुझाएको वार्षिक प्रतिवेदनमा कुल कर्मचारी र पदाधिकारीमध्ये...