कर्मचारीलाई मन्त्रीको निर्देशन-क्यालेण्डर अनुसार कार्ययोजना बनाएर काम गर्नुस्
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले लुम्बिनी विकास कोषका कर्मचारीलाई क्यालेण्डर अनुसार कार्ययोजना बनाएर काम गर्न निर्देशन दिएका छन् । आइतबार कोषले आयोजना गरेको स्वागत कार्यक्रममा...