काँग्रेसले चुनावी घोषणापत्र आज सार्वजनिक गर्ने
काठमाडौँ । नेपाली काँग्रेसले मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि तयार गरेको घोषणापत्र शनिबार सार्वजनिक गर्दै छ। प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा, महामन्त्रीद्वय गगन थापा र...