हामी रणनीतिक रूपमा कहाँ चुक्यौँ भन्ने कुराको समीक्षा गर्न जरुरी छ : खाँण
बुटवल । नेपाली काँग्रेसका नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँणले सत्तामा पुग्ने राजनीतिक पार्टीहरूका लागि स्वाभाविक प्रक्रिया भएको भन्दै यसलाई कसैले पनि असहजतापूर्वक अन्यथा लिन नहुने बताएका छन् । ‘आफ्नो...