‘स्मार्ट टेलिकम अनियमिततामा मेरो कुनै संलग्नता छैन’ : सांसद खरेल
काठमाडौँ । प्रतिनिधि सभा सदस्य जगदीश खरेल (ललितपुर) ले आफूलाई स्मार्ट टेलिकमको अनियमिताका नाममा अनावश्यक रूपमा मुछिएको दु:खेसो गरेका छन् । प्रतिनिधि सभाको आजको बैठकको आकस्मिक समयमा उनले आफू सभामुख...