काँग्रेसले स्थानीय चुनाव लडेकालाई प्रदेश र प्रतिनिधिसभाको टिकट नदिने
काठमाडौं । नेपाली काँग्रेसले ३० वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा उम्मेदवार भएकाहरूलाई प्रदेश र प्रतिनिधिसभाको टिकट नदिने निर्णय गरेको छ । सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रत्यक्षतर्फका उम्मेदवार छनोटको मापदण्ड...