प्रदेश १ लोक सेवाले माग्यो ६ सय बढी स्वास्थ्य क्षेत्रका कर्मचारी
प्रदेश नम्बर १ को लोक सेवा आयोगले स्थानीय सरकारी सेवाअन्तर्गत प्राविधिकतर्फ, स्वास्थ्य सेवा, विभिन्न समूहका सहायक स्तर पाँचौँ तह र चौथो तहमा कर्मचारी माग गर्दै आवेदन खुला गरेको छ। हेल्थ...