शीतलनिवास पुग्यो विवादित अध्यादेश
काठमाडौँ । चौतर्फी विरोध भइरहेको मुलुकी फौजदारी कार्यविधि संहिता पहिलो संशोधन अध्यादेश २०७९ राष्ट्रपतिकोमा पुगेको छ । आइतबार मन्त्रिपरिषद् बैठकले अध्यादेश जारी गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको थियो । ...