मंसिर ४ मा गठबन्धनका अपराधको एकएक छिनोफानो र फैसला हुन्छ : केपी ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनले राष्ट्रपतिको अपमान गर्नुलाई महानता ठानेको बताएका छन् । बिहीबार पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा बोल्दै ओलीले अनधिकत मान्छेहरु बसेर राष्ट्रपतिको...