आर्यघाटमा गिरिको अन्तिम बिदाइ
काठमाडौँ । नेपाली कांग्रेस नेता प्रदीप गिरिको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । अन्त्येष्टिअघि कांग्रेस केन्द्रीय कार्यालय सानेपाबाट शवयात्रा गर्दै गिरिको शवलाई पशुपति आर्यघाटमा लगिएको थियो । पशुपति आर्यघाटमा गिरिको...