सहसचिव सरुवाको अन्तिम सूची तयार हुँदै, काठ महानगर जान हानथाप !
काठमाडौँ । सरकारले सहसचिवको सरुवा तयारी गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पारेको प्रारम्भिक सूचीमाथि मुख्यसचिव शङ्कर दास वैरागी रुजु गर्दैछन् । सङ्घीय मामिला तथा सामान्य...