अपाङ्गता भएका व्यक्तिलाई बन्द सूचीमा नराखेको भन्दै निर्वाचन आयोगमा उजुरी
काठमाडौँ । समानुपातिक पद्धतिमा दलहरूले अपाङ्गता भएका व्यक्तिलाई उम्मेदवार नबनाएको भन्दै निर्वाचन आयोगमा उजुरी परेको छ । अपाङ्गता भएका व्यक्तिलाई समानुपातिकको बन्द सूचीमा समावेश गर्नुपर्ने संविधानको व्यवस्था भए पनि दलहरूले...