करोडौं घुस खाएर औषधि व्यवस्था विभाग भन्सार र मालपोत बनेको सांसद सुवालको टिप्पणी
काठमाडौँ । औषधि व्यवस्था विभागको कामकारबाही माथि संसदमा प्रश्न उठेको छ । आम नागरिकको स्वास्थ्यसँग जोडिएको विभागले गर्ने कामकारबाहीप्रति संसदमा प्रश्न उठेको हो । सांसद प्रेम सुवालले करोडौं घुस खाने...