सिट बाँडफाँटको चाँडै टुङ्गो लाग्छ : प्रधानमन्त्री देउवा
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धन दलबिच सिट बाँडफाँटको विषयमा चाँडै टुङ्गो लाग्ने बताएका छन् । उनले बिहीबार पनि छलफल जारी रहेको र बिहीबार साँझसम्म त्यसबारे टुङ्गो लाग्न सक्ने...