करिब ६१ हजार मतसहित उपमेयरमा सुनिताको फराकिलो अग्रता
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको उपमेयरमा नेकपा एमालेकी सुनिता डङ्गोलले फराकिलो अग्रता कायम राखेकी छन् । उनले ६० हजार ६७५ मत पाएकी छन् । उनका प्रतिस्पर्धी नेकपा (एकीकृत समाजवादी)का रामेश्वर श्रेष्ठले...