भोट तान्नका लागि मतदाताको हत्या भयो : अध्यक्ष ओली
काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष तथा प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनमा भोट तान्नका लागि मतदाताको हत्या गरिएको आरोप लगाएका छन् । आज (बिहीबार) प्रतिनिधिसभामा सरकारको...