धान आयात प्रतिस्थापन सरकारको प्राथमिकतामा : प्रधानमन्त्री देउवा
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले धान चामलको उत्पादन र उत्पादकत्व वृद्धि गर्दै यसको आयात प्रतिस्थापन गर्ने रणनीति लिएको बताएका छन्। १९ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवका अवसरमा...