१३ फाल्गुन २०७८, शुक्रबार
बागलुङ नगरपालिकाका तत्कालीन प्राविधिक प्रमुखविरुद्ध विशेष अदालतमा मुद्दा दायर
काठमाडौँ । बागलुङ नगरपालिकाका तत्कालीन प्राविधिक प्रमुख दयाराम अधिकारीविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्राविधिक अधिकारीविरुद्ध ५ लाख ९० हजार रुपैयाँ भ्रष्टाचार गरेको...