एमसीसीबारे ११ बुँदे व्याख्यात्मक घोषणामा के छ ?
काठमाडौँ । सत्तारुढ दलहरूले अमेरिकी सहयोग परियोजना ‘एमसीसी’लाई नितान्त आर्थिक सहयोग र भौतिक पूर्वाधारको विकासमा केन्द्रित रहेको व्याख्यात्मक घोषणा गरेका छन् । एमसीसी सम्झौताका सन्दर्भमा उठेका अनेक प्रश्न र जिज्ञासाको...