न्याय सेवा आयोगको बैठक सुरु
काठमाडौँ । न्याय सेवा आयोगको बैठक सुरु भएको छ । बैठकमा कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, कानुनमन्त्री दिलेन्द्रप्रसाद बडू, वरिष्ठतम न्यायाधीश मिरा खड्का, लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी र महान्यायाधिवक्ता खम्मबहादुर...