राष्ट्रवादी भएर नेपालको विकास कहिल्यै हुन सकेन : नेतृ कोइराला
काठमाडौँ । नेपाली काँग्रेसकी नेतृ सुजाता कोइरालाले सधैँ राष्ट्रवादी भएर नेपालमा कहिल्यै विकास हुन नसकेको बताएकी छन् । आज (शुक्रबार) अन्तर्राष्ट्रिय सम्बन्ध समितिको छलफलमा बोल्दै नेतृ कोइरालाले अरूलाई गाली गरेर...