सङ्घीयता कार्यान्वयनको नेतृत्व माओवादीले गर्नुपर्छ : अनिलकुमार झा
काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता अनिलकुमार झाले सङ्घीयता र समावेशीकरणको नेतृत्व माओवादीले गर्नुपर्ने बताएका छन् । आज (आइतबार) कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको नेकपा (माओवादी केन्द्र)को आठौँ महाधिवेशन...