देउवाले बोलाए मन्त्रिपरिषद् बैठक, ४ बजे सिंहदरवारमा बस्दै
काठमाडौँ। मन्त्रिपरिषद् बैठक सिंहदरवारमा बस्दै छ । प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार (आज) ४ बजेका लागि बैठक बोलाएका हुन् । बैठकले मन्त्रालयका नियमित प्रस्ताबसंगै अन्य केही महत्त्वपुर्ण निर्णय गर्न सक्ने जनाइएको...