पाण्डेविरुद्ध मानव बेचबिखन र यौन दुर्व्यवहारको दुई मुद्दा चल्ने
काठमाडौँ । बलात्कार आरोपमा पक्राउ परेका मनोज पाण्डेविरुद्ध दुई फरक आरोपमा मुद्दा चल्ने भएको छ । एक युवतीमाथि मानव बेचबिखन र अर्की किशोरीमाथि यौन दुर्व्यवहारको आरोपमा मुद्दा चलाउने तयारी गरिएको...