६८४ स्थानीय तहको मत परिणाम : करिब ४५ प्रतिशत पालीकाको नेतृत्व काँग्रेसलाई
काठमाडौँ । स्थानीय तह निर्वाचनको अन्तिम मत परिणाम आउने क्रम जारी छ । पछिल्लो तथ्याङ्क अनुसार ६८४ स्थानीय तहको नतिजा आइसकेको छ । नेपाली काँग्रेसले ३०४ स्थानीय तहको नेतृत्व जितेको...