प्रतिनिधिसभाको पहिलो बैठक सकियो, एमाले अवरोधकाबीच ६ अध्यादेश पेस
काठमाडौँ । प्रतिनिधिसभाको हिउँदे अधिवेशनको पहिलो बैठक छोटो समयमै सकिएको छ । बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले अवरोध गरेको थियो । सभामुख अग्निप्रसाद सापकोटाले अवरोध नगर्न आग्रह...