संसद हिउँदे अधिवेशन : ‘मुख्य एजेन्डा विधेयकमै केन्द्रित रहने’
काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले सङ्घीय संसद्को मङ्गलबारदेखि सुरु हुने नियमित हिउँदे अधिवेशन भएकाले त्यसको मुख्य एजेन्डा विधेयकमै केन्द्रित रहने बताएका छन् । नयाँ बानेश्वरस्थित संसद् भवनमा अधिवेशनका लागि भएको...